दिपकराज अवस्थी, कार्तिक २७ कञ्चनपुर, प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा अरुण भट्ट चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट रहेको पत्रकार संगठनको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएका हुन । उपाध्यक्ष…


