राज्यको नजरमा परेन बाजुराको दुर्गम लाम्पाटा

राज्यको नजरमा परेन बाजुराको दुर्गम लाम्पाटा

On

बाजुरा : दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा। जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन। हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ। उक्त गाउँमा १३ घरपरिवार छन्। सदरमुकाम…

मुहान मर्मत नहुँदा डोटीमा खानेपानीको अभाव

मुहान मर्मत नहुँदा डोटीमा खानेपानीको अभाव

On

डोटी । वर्षाका कारण आएको बाढीपहिरोले बगाएका खानेपानीका मुहान मर्मत नगरिदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको…

सत्ता गठबन्धन दीर्घकालीन सहकार्यमा जुट्दै

सत्ता गठबन्धन दीर्घकालीन सहकार्यमा जुट्दै

On

सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए…

किसानले हाट बजारमा भैसी बेच्न लैजाँदा घुस नदिएको झोकमा सशस्त्र प्रहरीद्वारा भैसी भन्सार चलान

किसानले हाट बजारमा भैसी बेच्न लैजाँदा घुस नदिएको झोकमा सशस्त्र प्रहरीद्वारा भैसी भन्सार चलान

On

कञ्चनपुर, २२ किसानले बेचेको डाडो भैसी हाट बजारमा लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको छ । बेदकोट नगरपालिका क्षेत्रबाट खरिद गरेका भैसी मालाखेती पशु हाट बजारमा लैजाने क्रममा झलारीमा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको हो । मालाखेतीका किसान बालकृष्ण…

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

On

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। सोमवार जिल्लाको सुर्नया गाउँपालिका ४ मा भिरबाट लडेर अन्दाजी ४२ वर्षीया तुलशी कुवँरको मृत्यु भएको हो। आज दिउँसो १ बजे खर काट्ने क्रममा गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको…

कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा युवक पक्राउ

कैलालीमा व्यापारीको हत्या गरेको आरोपमा युवक पक्राउ

On

कैलालीमा व्यापारीको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने ५५ वर्षीय पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाँउपालिका–३ खिमडीका १८ वर्षीय जीवन शाही ठकुरीलाई पत्राउ गरिएको प्रहरीले जनाएको हो । मोहन्याल गाउँपालिका–४ सिम्लीखोला नजिकै पसल…

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडीमा एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

On

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व…

छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै

छठ पर्व शुरू, आज ‘नहाय खाय’ विधि गरिँदै

On

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध…

मुख्य व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

मुख्य व्यापारिक केन्द्र बन्दै डोटीको बीपीनगर

On

विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक…

कैलालीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु, ३ घाइते

On

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–५ सीमरानामा बा ०२०१५प २७३८ नम्बरको मोटसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेका…