नेपाल-भारतबिच बेलुकी साँढे ५ बजे खेल सुरु हुने

नेपाल-भारतबिच बेलुकी साँढे ५ बजे खेल सुरु हुने

On

काठमाडौं । नेपालले आज भारतसाग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने…

दोधारा-चाँदनीबाट एक लाख बढीको अवैध सामान बरामद

दोधारा-चाँदनीबाट एक लाख बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा सशस्त्र प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आट पोष्ट दोधराचाँदनी तथा फर्वाड बेश बडुवालटोलबाट खटीए को सीमा गस्ती टोलीले अन्दाजि १ लाख ६ हजार २१० मूल्य बराबरको…

डोटीको एक विद्यालयमा तोडफोड

डोटीको एक विद्यालयमा तोडफोड

On

डोटी : अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ।  नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए। उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न…

कक्षा १२ को परीक्षा ३० भदौदेखि

कक्षा १२ को परीक्षा ३० भदौदेखि

On

कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको…

बाजुरामा कांग्रेसको चुनावी सरगर्मी सुरु

बाजुरामा कांग्रेसको चुनावी सरगर्मी सुरु

On

बाजुरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ। वडा तहको निर्वाचन निश्चित भएसँगै नेता कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडी केन्द्रत भएका छन्। तयारी समिति गठन देखि अन्य व्यवस्थापनका बारेमा…

 कमेडी च्याम्पियन हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनल प्रवेश

 कमेडी च्याम्पियन हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनल प्रवेश

On

स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी आउट भएका हुन् । सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । हिक्मत आउट भएसँगै भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष…

उच्च जोखिममा वनहरा नदीको झोलुङ्गे पुल

उच्च जोखिममा वनहरा नदीको झोलुङ्गे पुल

On

कञ्चनपुर : वनहरा नदीले कटान गरेपछि शुक्लाफाँटा नगरपालिका(१२ तिलकी र दमलपट्टिलाई जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ। पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध भत्काएर नदीले बटान गरेपछि पुल जोखिममा परेको स्थानीय मंगलप्रसाद चौधरीले बताए। ‘जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन‚’…

बैतडीमा कांग्रेस वडा अधिवेशन निर्धारित मितिमा नहुने

बैतडीमा कांग्रेस वडा अधिवेशन निर्धारित मितिमा नहुने

On

बैतडी : नेपाली कांग्रेसले देशभर भदौ १८ गते वडा तहको अधिवेशन गर्ने कार्यक्रम तय गरे पनि बैतडीमा भने निर्धारित मितिभन्दा ढिलो हुने भएको छ। अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ मात्र सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव…

मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

On

१६ भदौ, काठमाडौं । नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । खेलको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०बाट…

महेन्द्रनगरमा ३ दाजुभाईले ल्याए आधुनिक उद्योग संञ्चालनमा, मेयर बिष्टले गरे उद्धघाटन

महेन्द्रनगरमा ३ दाजुभाईले ल्याए आधुनिक उद्योग संञ्चालनमा, मेयर बिष्टले गरे उद्धघाटन

On

महेन्द्रनगर– महेन्द्रनगरमा एसएनडी यूपिभिसी झ्याल ढोका उद्योग सञ्चालनमा आएको छ । बुधबार भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्टले उक्त उद्योगको उद्धघाटन गरे। कञ्चनपुरको बेल्डाँडीका तिन दाजुभाइ सन्तोष सुनार, दिनेश सुनार र नरेश सुनारले मिलेर आधुनिक उद्योग खोलेका हुन । उनिहरुले एक बर्ष अघि भीमदत्त…