गोकुलेश्वरमा पहिलो पटक एटिएम सेवा

गोकुलेश्वरमा पहिलो पटक एटिएम सेवा

On

बैतडी-बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलो पटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो । सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक…

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

On

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो। तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ…

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

डोटीमा कांग्रेसको चुनावी चहलपहल तीव्र

On

डोटी : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट…

कञ्चनपुरमा मोटरसाइकल पल्टिदा दुइ जना घाइते, एकको अवस्था गम्भिर

कञ्चनपुरमा मोटरसाइकल पल्टिदा दुइ जना घाइते, एकको अवस्था गम्भिर

On

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल पल्टिदा दुई जना घाइँते भएका छन् । पुर्वबाट पश्चिम तर्फ आउदै गएको से २ प ५४१६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ बनसमेतीमा दुर्घटना हुदा दुई जना घाइते भएको प्रहरीले जनाएको हो । घाइते हुनेमा मोटरसाइकमा सवार भीमदत्तनगरपालिका १९ बागफाँटाका…

प्राथमिकतामा परेन सेती लोकमार्ग

प्राथमिकतामा परेन सेती लोकमार्ग

On

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको भनिएको बहुप्रतीक्षित सेती लोकमार्गको निर्माणमा निकै ढिलासुस्ती भइरहेको छ । लोकमार्गको निर्माण स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा नपरेको स्थानीयवासीको बुझाइ छ । बर्सेनि बजेट फ्रिज हुने र समयमा ठेक्का नलागेर निर्माण अघि बढ्न सकेको छैन । योजना कार्यालय कर्मचारीविहीन छ । सेती…

भारतबाट फर्किनेलाई गड्डाचौकी नाकामै खोप

भारतबाट फर्किनेलाई गड्डाचौकी नाकामै खोप

On

भारतबाट घर फर्किने नेपालीलाई नाकामै कोरोनाविरुद्धको खोप दिन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किनेलाई गत विहिबार देखी खोप दिन लागेको हो । सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका…

कञ्चनपुरमा आगलागी हुदा आठलाख बराबरको क्षती

कञ्चनपुरमा आगलागी हुदा आठलाख बराबरको क्षती

On

महेन्द्रनगर । कञ्चनपुरमा एक घरमा गएराती आगलागी भएको छ । जिल्लाको सुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा स्थानिय रामप्रसाद रानाको घरमा लागलागी हुदा करीव ८ लाख बराबरको क्षती भएको हो । टुकीबाट आगो सल्किएर आगलागी भएको पिडीत रानाले बताए । आगलागीबाट घरको काठसहित अन्न, फर्निचर,…

चितुवाले कालिज खाँदा डोटीमा पाँच लाख बढीको क्षति

चितुवाले कालिज खाँदा डोटीमा पाँच लाख बढीको क्षति

On

डोटी-डोटीको केआइसिंह गाउँपालिका–६ भूमिराजमाडौैंको फलेडीमा व्यवसायिक रूपमा पालन गरिएका बहुउद्देश्यीय कालिज फार्ममा जङ्गली चितुवा पसेर सबै कालिज मारेको छ । उक्त वडाका स्थानीयवासी कर्ण बोहराले व्यावसायिक रूपमा पालन गरेको कालिज फार्ममा सोमबार राती पसेको चितुवाले कम्तीमा पनि एक सय ५० कालिज मारेको…

सभामुख सापकोटाविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

सभामुख सापकोटाविरुद्ध मुद्दाको आज सुनुवाइ हुँदै

On

सापकोटाविरुद्ध लामा, प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेसीमा चढेको हो। हालसम्म यो मुद्दा २० पटकसम्म सुनुवाइको पेशी तोकिएको छ। २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा…

बझाङमा मापदण्ड पालना गर्दै पठनपाठन सुरु

बझाङमा मापदण्ड पालना गर्दै पठनपाठन सुरु

On

लामो समय बन्द बझाङका सामुदायिक तथा निजी विद्यालयमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० को सोमबारको बसेको बैठकले जोखिम घटेको भन्दै विद्यालय खोल्ने निर्णय गरेको हो । पछिल्लो केही दिनयता जिल्लामा संक्रमितको संख्या शून्य भएको र स्थानीय स्तरमा…