छाउगोठमा सुतेकी कमलाको सर्पले डस्दा अकालमै ज्यान गयोकञ्चनपुर, ३० असार महिलाहरुमा नियमित हुने महिनावारी मिन्स भएपछि छाउगोठमा सुतेकी कञ्चनपुरकी एक महिलाले अकालमै ज्यान गुमाएकी छिन । छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका १ निगालीकी २८ बर्षिया कमला दमाईले ज्यान गुमाएकी हुन । शुक्रबार मिन्स…

