साउदी अरब । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसिसि) साउदी अरबले नवौं राष्ट्रिय अधिवेशन (२०२३–२५ कार्यकाल) पश्चात सामाजिक सेवामा उल्लेखनीय योगदान दिँदै आएको छ। पहिलो महिला अध्यक्ष रबिना अर्यालको नेतृत्वमा निर्वाचित कार्यसमितिले “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने…

