दोधरा चाँदनी नगरपालिका–६ मा ५ किलोमिटर सडक कालोपत्रे

दोधरा चाँदनी नगरपालिका–६ मा ५ किलोमिटर सडक कालोपत्रे

On

महेन्द्रनगर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे सडक योजनाहरु अन्तिम चणमा पुगेका छन् । चाुल आर्थिक वर्षमा करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको वडा कार्यालयले जनाएको छ । दोधरा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले एकै पटक विभिन्न टोलमा सात…

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता तुल बहादुर थापा(मगर) नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन । नेपाल आदिवासी जनजाती युवा महासंघ नेपालको बैशाख ७ गते १नम्बर प्रदेशको ओखलढुङ्गामा सम्पन्न भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट थापा केन्द्रीय सचिवमा…

नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सञ्चालन

On

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको छ । नेपाल बैंक लिमिटेडले भीमदत्त नगरपालिका १८महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको हो । सोमबारदेखि अस्पतालको मुल गेटमा एटिएम सेवा शुरु गरिएको बैंकले जनाएको छ । नेपाल बैैक सुदूरपश्चिम प्रादेशिक…

झिलमिला तालमा महायज्ञ 

झिलमिला तालमा महायज्ञ 

On

कञ्चनपुर । धार्मिक पर्यटकीय नगरी कञ्चनपुरको उत्तरी चुरेमा रहेको झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृङारिक महाआरती संचालन भएको छ । झिलमिला ताल धार्मिक तथा पर्यटकीय स्थल सरक्षण समितिको आयोजनामा भीमदत्त नगरपालिका ९ झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण…

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका 

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत फेला परेका छन । बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरिकिसन राना मंगलबार बिहान मृत फेला परेका हुन । राना बेलौरी नगरपालिका १० शिवनगर मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । बेलडाँडी…

शिक्षामन्त्री विद्याले दिइन् राजीनामा

शिक्षामन्त्री विद्याले दिइन् राजीनामा

On

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका वेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । याे विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच विवाद रहँदै…

शिक्षकले सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी

शिक्षकले सडकमै शोक मनाउने, प्रधानमन्त्रीलाई गाली नगर्न उर्दी

On

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाउने भएको छ। घर फर्किने क्रममा सवारी दुर्घटनामा मृत्यु भएका एक शिक्षकको सम्झनामा आज सडकमै शोक मनाउन लागेको हो। मनाङको नार्फु गाउँपालिका-८ घर भइ नासो गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको दुर्घटमा ज्यान…

छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको मृत्यु

On

काठमाडौं  । ताप्लेजुङ, कालिकोट र पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेण्ट लाग्दा चार जनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च…

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी

एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी

On

कञ्चनपुर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ५६औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा…

सुप विश्वविद्यालय भवन निर्माण प्रकररण ः कमिसन नपाएपछि भुक्तानी रोक्का

सुप विश्वविद्यालय भवन निर्माण प्रकररण ः कमिसन नपाएपछि भुक्तानी रोक्का

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका तीन भवन निर्माण कार्यको भुक्तानी नपाएको निर्माण व्यवसायीले गुनासो पोखेका छन । ६ महिना अघि काम सम्पन्न गरेपनि विश्वविद्यालयले भुक्तानी नदिएको निर्माण व्यवसायीको गुनासो छ । आर्थिक बर्ष ०७७÷०७८सालमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ईन्जिनियर विभाग र व्यवस्थापन विभागको माथिल्लो तला…