कञ्चनपुर । कञ्चनपुरको मध्य भूगोलमा रहेको झलारी गाँउ पुर्वपश्चिम महेन्द्रराजमार्ग सहितका हिसाबले पनि बढी व्यस्थ ग्रामिण शहरको रुपमा चिन्छिन । सवारी दुर्घटनाको जोखिमदेखि लागु औषध, प्राकृतिक स्रोत साधनको चोरी तस्करी सहितका छिटफुट घटना भईरन्छन । गत भदौँमा झलारी सुरक्षाको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक…

