नरेन्द्र महरा कञ्चनपुरको सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)ले उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)ले उद्यमशीलता र स्टार्टअफ संस्कृतिको विकास बारे संयुक्त छलफल गरेको हो । सार्क एजुकेसन फाउण्डेशन(विद्यालय)का प्रिन्सिपल अशोकराज खातीले विद्यार्थीलाई…

