कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधिन चारलेन पक्की पुल निर्माण कम्पनीले पहुँच मार्ग खनेको छ । कुमार सिएफईसी जोईन्ट भेन्चरले बुधबार महाकाली पुल वारीपारी सडक खनेर पहुँच मार्ग खनेको हो । पुलको दुर्वतर्फ खन्दा एकतर्फ सडक बन्द भएको छ । पुल…
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कानुन विपरित रोड कर नलिन स्थानीय सरकारलाई पत्राचार गरेको छ । १६ पुष ०८१मा प्रशासन कार्यालय कञ्चनपुरले कानुन विपरित रोड कर नलिन स्थानीय सरकारलाई पत्राचार गरेको हो । प्रशासनले कानुन विपरित स्थानीय सरकारले राजमार्गदेखि सहायक राजमार्गमा…
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ६० विपन्न दलित परिवारलाई न्यानो कपडा (कम्बल) वितरण गरेका छन । तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका…
विकास महता कञ्चनपुर । महेन्द्रनगर नमुना माध्यामिक विद्यालय (साधारण स्कुल)को बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटान स्थित रहेको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)को ४८ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता…
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्। सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका वडा नं…
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा(पातल)ले आत्मनिर्भर बन्नका लागि प्रदेशमा एक भैसी फर्म संचालन आवश्यक रहेको बताएका छन । सोमबार महेन्द्रनगरमा पशुपन्छी तथा मत्स विकास र कृषि विकास निर्देशनालयले चालु आर्थिक बर्षको पहिलो चौमासिक…
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय एव भारतमा व्यवसाय गर्दै आएका युवा उद्यमी व्यवसायी दिपक देउवाले भीमदत्त नगरका ४२ परिवारलाई कम्बल वितरण गरेका छन । भीमदत्त नगरपालिका ८ तिलाचौर घर भई हाल भारतमा व्यवसाय गर्दै आएका देउवाले भीमदत्त नगरपालिका १४…
कञ्चनपुर । आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा बैजनाथ मावि जडेपानी प्रथम भएको छ । नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको हो । आइतबार आयोजना गरिएको आधारभूत तह (कक्षा ६–८)को हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम…
धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल र इन्दिरा आई.भि.एफ. क्लििनिक नेपाल प्रा.लि.को सहकार्य तथा समन्वयमा निःशुल्क निःसन्तानता परामर्स सिविर सम्पन्न भएको छ । शनिवार आयोजना गरिएको उक्त सिविरमा ७१ जनाले निःशुल्क निःसन्तानता सम्बन्धि परामर्स लिएका हुन । सिविरमा परामर्स लिन सहभागी भएका…
सित्तल भट्ट पुर्व कञ्चनपुरका एमाले नेताद्वय जयराज पाण्डेय, भक्त बहादुर अधिकारी, एमाले नेता खेमराज ओझा(पदम) सहितका विभिन्न पाटी परित्याग गरेर सयौँ एमाले नेता कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेस गरेका छन । शनिबार पुर्नवास नगरपालिका ६ प्रतिभानगरमा भएको भ्रष्टाचार बिरुद्धको खबरदारी सभामा एमाले, काँग्रेस,…