नेपाल बैंक र न्यू काँजल चश्मा सेन्टरविच ग्राहक सम्झौता बैंकका कर्मचारी ग्राहकलाई न्यू काँजल चश्मा सेन्टरमा चश्मा किन्दा २० प्रतिशत छुट
Onधनसिह धामी नेपाल बैंक लिमिटेड र न्यू काँजल चश्मा सेन्टरविच ग्राहक योजना सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगर र न्यू काँजल चश्मा सेन्टरविच ग्राहक योजना सम्झौता भएको हो । बुधबार एक कार्यक्रमका विच बैंक चश्मा सेन्टरविच ग्राहक छुट…










