सिद्धनाथ अमर विद्यालयमा संचालित योग कक्षा समापन

सिद्धनाथ अमर विद्यालयमा संचालित योग कक्षा समापन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित सिद्धनाथ अमर माध्यामिक विद्यालयमा संचालित योग कक्षा समापन गरिएको छ । २७ असोजदेखि शुरु भएको योग कक्षा ५ कार्तिक आतबार समापन गरिएको हो । कार्यक्रममा सिद्धनाथ अमर माध्यामि कविद्यालयका प्रअ चुडामणी जोशीले स्वागत मन्तव्य…

बेलडाँडीमा बृहत साँस्कृतिक कार्यक्रम हुने

बेलडाँडीमा बृहत साँस्कृतिक कार्यक्रम हुने

On

केशव थापा  महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिर द्वारा बिजया दशमी तथा शुभ दिपावली विशेष बृहत साँस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ । न्यू आराधना कला मन्दिरको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८० कार्तिक १७ देखि १९ गतेसम्म हुने…

काँग्रेस बेलडाँडीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

काँग्रेस बेलडाँडीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

On

केशव थापा  नेपाली काँग्रेस बेलडाँडी गाँउ कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । शनिबार बेलडाँडी काँग्रेस गाँउ कार्य समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । विजयादशमी, शुभदिपावली एव छठ पर्व ०८०को अवसरमा काँग्रेसले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ…

गरिबको झुपडीमा वडाध्यक्ष थापा दशैँ मनाउन विपन्तलाई खाद्यान्न सहयोग

गरिबको झुपडीमा वडाध्यक्ष थापा दशैँ मनाउन विपन्तलाई खाद्यान्न सहयोग

On

डम्मर राज भट्ट  कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको…

दशैँ मनाउन भत्ताको रकम वडाध्यक्ष थापाद्वारा विपन्नलाई खाद्यान्न वितरण

दशैँ मनाउन भत्ताको रकम वडाध्यक्ष थापाद्वारा विपन्नलाई खाद्यान्न वितरण

On

डम्मराज भट्ट कञ्चनपुर । कञ्चनपुरको एक जनप्रतिनिधीले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको भत्ताको रकमबाट विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका हुन । सीमावर्ती तथा विपद्को उच्च जोखिममा रहेको वडामा…

सीमावर्ती ब्रम्हदेबमा कञ्चनपुर प्रहरीको एक्सन ः   सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद 

सीमावर्ती ब्रम्हदेबमा कञ्चनपुर प्रहरीको एक्सन ः  सिद्धनाथ मन्दिर परिसरमा रहेका होटलबाट मदिरा बरामद 

On

रमेश प्रशाद भट्ट  कञ्चनपुर । भन्सार राजस्व चोरी छली तस्करी बिरुद्ध अभियान संचालन गरेको कञ्चनपुर प्रहरीले जिल्लाको एक सीमावर्ती बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ९ ब्रम्हदेब बजारमा रहेका मदिरा पसलमा एक्सन गरेको हो…

बेलौरी भन्सार झाडीसफाई प्रकरण ः जनही ४५ हजारका धरौटीमा रिहा 

बेलौरी भन्सार झाडीसफाई प्रकरण ः जनही ४५ हजारका धरौटीमा रिहा 

On

किशोर कुमार तामाङ  कञ्चनपुर । बन्द रहेको कञ्चनपुर बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको…

बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरण ः बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्ट र पुर्व शिक्षक जोशी पक्राउ

बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरण ः बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष विष्ट र पुर्व शिक्षक जोशी पक्राउ

On

किशोर तामाङ्ग, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो…

बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

On

पहिलाद राना  कञ्चनपुर । कञ्चनपु्रको बेदकोट नगरपालिका एक वडाका किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको छ । बेदकोट नगरपालिका ८ का स्थानीय किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमका विच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई…

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

On

धनसिह धामी  कञ्चनपुर । पुर्वमेचीको झापादेखि शुरु भएको नेकपा एकीकृत समावादीको जागरण अभियान शनिबार कञ्चनपुरमा पुग्दैछ । बुधबार कैलाली पुगेको समाजवादीको जागरण अभियान शनिबार कञ्चनपुर पुग्ने नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जनाएको छ । पाटी अध्यक्ष माधव कुमार नेपाल सहितका शिर्ष नेता कार्यकर्ता…