राजमार्गका जिर्ण बनिरहेका पुल मर्मत गरिदै
Onकञ्चनपुर । सुदूरपश्चिम प्रदेश (कैलाली–कञ्चनपुर)का पक्की पुलको मर्मत गरिदैछ । पुर्व पश्चिम महेन्द्रराजमार्ग र उत्तर दक्षिण महाकाली राजमार्ग अन्र्तरगत (कैलाली–कञ्चनपुर)का रहेका पक्की पुलको मर्मत गरिदैछ । ०५४÷०५५ सालतिर निर्माण भएका पक्की पुलको हालसम्म पुर्ण मर्मत नहुँदा जिर्णेत्तर बन्दै गएपछि मर्मत गर्न लागिएको…









