३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक
Onडोटी-जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो । बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक…










