कैलालीको क्रियाशील सदस्यतामा सहमहामन्त्री सुनिल थापाको असहमति
Onनेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कैलाली जिल्लाको क्रियाशील सदस्यता नामावलीमा असहमति जनाएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट आएका धेरै व्यक्तिको नाम क्रियाशील सदस्यता नामावलीमा समावेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले कैलालीमा राप्रपालाई…










