सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा
Onसुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ। सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ। आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन्। सप्तमीका दिन साउँ ९एक प्रकारको वनस्पति० बाट पार्वतीको प्रतीकका रुपमा गौराको…











