अछाममा जीप दुर्घटना हुदा २ जनाको मृत्यु ।
Onअछाम भाद्र १३ , अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद , किथ्थी साउद रहेका छन्। साँफेवगरबाट मेल्लेख जादै गरेको से १…










