चौपाया छाड्नेलाई भीमदत्तले अत्यावश्यकबाहेकका सेवामा रोक लगाउने
Onमहेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ। महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि कडाइ गर्न थालेको हो। “छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ। त्यसका लागि कानून…











