कञ्चनपुरमा आगलागी हुदा आठलाख बराबरको क्षती
Onमहेन्द्रनगर । कञ्चनपुरमा एक घरमा गएराती आगलागी भएको छ । जिल्लाको सुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा स्थानिय रामप्रसाद रानाको घरमा लागलागी हुदा करीव ८ लाख बराबरको क्षती भएको हो । टुकीबाट आगो सल्किएर आगलागी भएको पिडीत रानाले बताए । आगलागीबाट घरको काठसहित अन्न, फर्निचर,…











