सुदूरका विमानस्थललाई डेढ अर्ब बजेट

सुदूरका विमानस्थललाई डेढ अर्ब बजेट

On

सुदूरपश्चिमका १० विमानस्थलका लागी बजेट विनियोजन भएको छ । कृषि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को ३९२ औं बैठकले बजेट विनियोजन गरेको हो । कञ्चनपुरको मझगाउँ विमानस्लथका लागि २ करोड ५१ लाख, अछामको कमलबजार…

ओली–प्रचण्ड नवप्रतिक्रियावादी हुन्– कम्युनिस्ट होइनन्, विप्लवले पनि त्यही बाटो समात्दैछन्

ओली–प्रचण्ड नवप्रतिक्रियावादी हुन्– कम्युनिस्ट होइनन्, विप्लवले पनि त्यही बाटो समात्दैछन्

On

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले ओली र प्रचण्डहरु कम्युनिस्ट नभएर नवप्रतिक्रियावादी भएको विचार व्यक्त गर्नुभएको छ । १२९ औं माओदिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तको रुपमा…

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

नेकपा (एस) निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा सिहं चयन

On

नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ सुदूरपश्चिम ईन्चार्जमा दिपक बहादूर सिहं चयन भएका छन् । युवा संघ नेपाल केन्द्रिय कार्यालयको आइतबार बसेको बैठकले सिहंलाई सुदूरपश्चिम ईन्चार्ज तोकेको हो । प्रदेश खेलकुद परिषद सुदूरपश्चिमका सदस्य सचिव समेत रहेका सिहं युवा संघ नेपालको…

प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

On

डोटी–सुदूरपश्चिम प्रदेशको प्रसिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। खप्तडमा दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको खप्तड पर्यटन विकास समितिले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँ पर्यटक आउनेक्रम बढेको हो। अहिले…

क्रान्तिकारी पत्रकार महासंघ बाकेमा नयाँ नेतृत्व

क्रान्तिकारी पत्रकार महासंघ बाकेमा नयाँ नेतृत्व

On

कोहलपुर : क्रान्तिकारी पत्रकार महासंघ बाके जिल्लाको दोस्रो भेला कोहलपुरस्थित मदनचोकमा आइतबार सम्पन्न भएको छ । जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन महासङघले संगठन बिस्तार तथा सुदृढ अभियान अन्तरगत भेला भएको हो । भेलाले सलमन केसी को अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको…

बैतडीमा नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

बैतडीमा नामावली संकलन विशेष कार्यक्रम : ६ हजार व्यक्ति लाभान्वित

On

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमबाट करिब ६ हजार व्यक्ति लाभान्वित भएका छन्। सबै स्थानीय तहमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ५ हजार ८ सय ११ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम…

७१ अंकले बढ्यो नेप्से, २९ कम्पनीमा सकारात्मक सर्किट 

७१ अंकले बढ्यो नेप्से, २९ कम्पनीमा सकारात्मक सर्किट 

On

आइतबार शेयर बजार परिसूचक (नेप्से) ७१.२० अंक (२.८२ प्रतिशत)ले बढेको छ। उच्च अंकको वृद्धिसँगै २९ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो। नेशनल लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स कम्पनी लगायतको शेयर मूल्यमा…

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

On

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू प्रज्ञा भवनमा पुगेका छन् । माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनमा…

दोदा नदीको बगरमा उखु खेती–मनग्य आम्दानी कमाउदै राना

दोदा नदीको बगरमा उखु खेती–मनग्य आम्दानी कमाउदै राना

On

कञ्चनपुर–नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ। दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएका छन्। बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन्। डेढदशक अघि दोदा नदीमा…

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । शनिवार बेदकोट नगरपालिका– सुन्दरपुरका २८ वर्षीय जितेन्द्र बिष्टलाई १.२ ग्राम लागुऔषध (खैरो हिरोइन)  र ७ हजार रकम सहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । निजलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको…