आज अन्तर्राष्ट्रिय शान्ति दिवस
Onआज अन्तर्राष्ट्रिय शान्ति दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलवारको दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो…











