उप प्रमुखका उम्मेदबार बोक्सरको पक्षमा जनलहर उर्लियो

उप प्रमुखका उम्मेदबार बोक्सरको पक्षमा जनलहर उर्लियो

On

कञ्चनपुर । राजनीतिक दल, तिनका उम्मेदवार कुनै स्वतन्त्र भए उनीहरु पनि सबै उत्ताउत्तै हुन । तर, काम गर्ने उम्मेदवारलाई हाम्रो साथ हुन्छ, भन्दै भीमदत्त नगरपालिका ग्रामिण क्षेत्रका जनता भनिरहेका छन । स्थानीय तहका जनप्रतिनिधी छान्ने निर्वाचन आउँन एक साता बाँकी रहेका बेला…

दोधाराचाँदनी उप प्रमुखका अब्बल उम्मेदवार भरत भट्ट भन्छन, ‘नमुना नगरपालिका बनाउँछु’

दोधाराचाँदनी उप प्रमुखका अब्बल उम्मेदवार भरत भट्ट भन्छन, ‘नमुना नगरपालिका बनाउँछु’

On

भरत दत्त भट्ट कञ्चनपुर दोधाराचाँदनीको चिनपरिचित अनुहार हुन । उनी यति मात्र नभई दोधाराचाँदनीका जनताको हरेक सुखदुखमा साथ दिदै नगरको विकास र जनताको उत्थानका लागि अहोरात्र खटिदै आएका छन । झण्डै दुई दशक राजनीतिमा सकृय रहेका भट्ट किसान सहित सो क्षेत्रका विपन्न…

पुनर्वास नगर प्रमुखका यस्ता छन एजेण्डा किसानलाई आत्मनिर्भर बनाउँदेखि पूर्वाधार विकास

पुनर्वास नगर प्रमुखका यस्ता छन एजेण्डा किसानलाई आत्मनिर्भर बनाउँदेखि पूर्वाधार विकास

On

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा समेत चुनावी माहोल तात्दै गएको छ ।  पुनर्वास प्रमुखका लागि ६ प्रमुख, ५ उप प्रमुखका उम्मेदवार सहित ५७ पदका लागि २ सय ६० उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन । कुल ११ वडा रहेको पुनर्वासमा ३४ हजार ६३…

बेलौरी नाका विस्तार गरेर बेलौरीलाई नमुना नगरपालिका बनाउँछु ः माओवादी केन्द्र मेयरका उम्मेदवार चौधरी 

बेलौरी नाका विस्तार गरेर बेलौरीलाई नमुना नगरपालिका बनाउँछु ः माओवादी केन्द्र मेयरका उम्मेदवार चौधरी 

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगर प्रमुख पदका लागि फेरी दोस्रो पटक नेकपा माओवादी केन्द्रका तर्फबाट पोतिलाल चौधरी नै चुनावी मैदानमा उत्रिएका छन । यस अघि मेयरमा निर्वाचित माओवादीका तर्फबाट आदिवासी जनजाति समुदायबाट माओवादी नेता चौधरीलाई पाटीले विश्वास गरेर फेरी मेयरमै अघि सारेको हो…

बेदकोटका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारको चुनावी घोषणा पत्र किसानलाई लालपुर्जा वितरणदेखि विपन्न घर परिवारलाई २ सय यूनिट विद्युत निःशुल्क वितरण

बेदकोटका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारको चुनावी घोषणा पत्र किसानलाई लालपुर्जा वितरणदेखि विपन्न घर परिवारलाई २ सय यूनिट विद्युत निःशुल्क वितरण

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन । शुक्रबार बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन । निर्वाचन मुल परिचालन समिति बेदकोट नगरले ३४ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । निर्वाचन…

राज्यबाट पाउँने सेवा सुविधा लिदैन ः स्वतन्त्र उम्मेदवार कुमाल ‘मेले पाउने सेवा सुविधाको कोष खडा गरेर विपन्न गरिबको उत्थानमा खर्च गर्छु’

राज्यबाट पाउँने सेवा सुविधा लिदैन ः स्वतन्त्र उम्मेदवार कुमाल ‘मेले पाउने सेवा सुविधाको कोष खडा गरेर विपन्न गरिबको उत्थानमा खर्च गर्छु’

On

कञ्चनपुर । आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको दोधाराचाँदनी मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका भीम कुमाल समुहले ठुला राजनीतिक दलका प्रमुख उम्मेदवारलाई चुनौती दिईरहेका छन । भीम कुमाल समुहले नगरका १० वटै वडामा जरबजस्त चुनावी प्रचार प्रसार एव आफ्ना…

बैतडीको डिलाशैनीमा कोदालो प्रहार गरेर एक जना युवकको हत्या

बैतडीको डिलाशैनीमा कोदालो प्रहार गरेर एक जना युवकको हत्या

On

  कञ्चनपुर,बैशाख,२३ । बैतडीको डिलाशैनी गाँउपालिकामा एक जना युवकको कोदालो प्रहार गरेर हत्या भएको छ । डिलाशैनी गाँउपालिकामा – ७ मनेकुडामा विर शिह ऐरीले अन्दाजी २१ बर्षका आफ्नै छिमेकी स्याम एरीको कोदालोे प्रहार गरेर हत्या गरेको छ । शुक्रवार दिउँसो दुवै जनाको…

लालझाडी गाँउ प्रमुखका उम्मेदवार भन्छन – ‘दोदाको कटानी नियन्त्रण गर्दै कृषिमा आत्मनिर्भर बनाउँदै, सम्बृद्ध गाँउपालिका बनाउँछौँ’

लालझाडी गाँउ प्रमुखका उम्मेदवार भन्छन – ‘दोदाको कटानी नियन्त्रण गर्दै कृषिमा आत्मनिर्भर बनाउँदै, सम्बृद्ध गाँउपालिका बनाउँछौँ’

On

कञ्चनपुर । स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी छ । कञ्चनपुरको दुर्गम लालझाडी गाँउपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । जिल्लाका सबैभन्दा बढि पालिका (कृष्णपुर, पुनर्वास, बेलौरी र शुक्लाफाँटा)संग जोडिएको लालझाडीमा यतिबेला चुनावी सरगर्मी बढेको हो । ३२ पदका लागि १…

संसदीय दल चुनाव प्रचारमा व्यस्त, क्रान्तिकारी माओवादी चुनाव बहिष्कारमा व्यस्त

संसदीय दल चुनाव प्रचारमा व्यस्त, क्रान्तिकारी माओवादी चुनाव बहिष्कारमा व्यस्त

On

कञ्चनपुर, बैशाख, २३ । आसन्न स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा सबै संसदीय दलका नेता कार्यकर्ता मतदाताको घरमा भोट माग्दै चुनावमा प्रचारमा व्यस्त रहेका वेला नेकपा क्रान्तिकारी माओवादीका  नेता कार्यकर्ता गाँउ टोलमा पुगेर मतदातालाई भोट नहाल्न र चुनाव बहिष्कार गर्न आग्रह गरिरहेको छन…

बाम गठबन्धनका उम्मेदवारको भीमदत्त १८ मा आक्रामक घरदैलो 

बाम गठबन्धनका उम्मेदवारको भीमदत्त १८ मा आक्रामक घरदैलो 

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी(बाम गठबन्धन)का उम्मेदवारको भीमदत्त नगरपालिका १८मा आक्र्रमक घरदैलो अभियान शुरु भएको छ । जिल्लाकै ९२वडा मध्ये सबैभन्दा बढि मतदाता रहेको वडामा बाम गठबन्धनको आक्र्रमक घरदैलो अभियान शुरु गरिएको छ । बाम गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार…