कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ
Onमहेन्द्रनगर–कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो। जिउ मास्ने र बेच्ने मुद्दामा २०५४ चैत्र २० गते कञ्चनपुर जिल्ला अदालतबाट…










