गोकुल निरौला
केहिदिन पहिले कञ्चनपुरमा एक विद्यार्थिले शिक्षाका नाममा सुसाईडनोट लेखेर आत्मा हत्या गरे ति शिक्षक लाई प्रहरीले नियन्त्रणमा लियो । देशमा संकटकाल चलिरहेको बेला नाईका स्रिसा कार्कीले आत्मा हत्या गरीन पत्रीकाको नाममा सुसाईडनोट लेखेर । २०५९ असोज २३ सालमा जनआस्था नामक पत्रीकाले उन्को नग्न फोटो सहित समाचार छापेको थियो । नाईका कार्कीले समाचार आएको केहिदिनमै असोज २८ गते आत्मा हत्या गरीन । नाईकाले आत्माहत्या गरेको सत्र बर्षपछि एक जना पत्रकारले आत्माहत्या गर्छ त्यो पनि पुर्व सहकर्मिकै नाममा मृत्यु वरण बकपत्र भिडियो मार्फत रेकर्ड गरेर ।

पुर्व सहकर्मिलाई मृतकको पोष्माटम रीपोट आउनुभन्दा पहिले प्रहरीले गीरप्तार गर्दछ । मृतकको मोवाईलमा रेकर्ड गरीएको भिडियो मिडियामार्फत सार्वजनिक हुन्छ । प्रहरीको अनुसन्धान फीतलो हुदैजान्छ भने जनताको प्रहरी प्रतिको विश्वास गुम्दै गएको छ । माथि उल्लेखित सबै उदाहरण भन्दा पहिले एउटा बलात्कार पछि हत्याको को घटना भएको थियो । पञ्चायत कालमा पोखरामा भएको ‘नमिता सुमिता हत्याकाण्ड’लाई रहस्यमय घटनाको रुपमा लिने गरिन्छ ।

२०३८ साल जेठ २४ मा कास्कीको पोखरामा सो घटना भएको थियो । पर्यटन मन्त्रालयका पूर्व कायममुकायम सचिव माधव भण्डारी दुई छोरी नमिता र सुनिताको हत्याको अहिलेसम्म रहस्य पत्ता लाग्न सकेको छैन् । काठमाडौंबाट पोखरा घुम्न भनी आएका नमिता र सुमिता भण्डारीको लास सेति नदिको किनारामा फेलापारे पनि मिरा पराजुली लास सम्म पाएका थिएनन् । उनीहरुको बलात्कारपछि हत्या भएको भन्दै तत्कालिन सरकार विरुद्ध चर्को आन्दोलन भएको थियो । तर शक्तिशाली भनिएका अपराधीहरु अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् । दरवारको जनिक मानियका भण्डारी परीवारलाई तत्कालीन सरकारले राहात स्वारुप आर्थिक सहयोग गरेपछि घटना सेलाउदै गएको हो । तर ज्ञानेन्द्रको सरकारका पालमा नुमिता सुमिताको फाईलनै बन्द गरीयो । पोखरामा बलात्कार पछि हत्या भएको ठिक सैतिस बर्षपछि सुदुरपश्चिमको कञ्चनपुरमा यस्तै घटना दोहरीयो । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया किशोरीरबालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

यो घटनामा मुख्य दोसी सरकारले पत्तालगाउन सकेको छैन । घटना भएको एक बर्ष पछि निर्मलाकि आमालई नगरपालीकामा जागीर पाएकि छन । राहात पछिको जागीर पाएपछि आमाको बोल्ने भाषा समेत फेरीएको छ । दुई ठुला बालिका बलात्कारका घटना पछि पुरुप पत्रकारक आत्माहत्याको घटना भयो । निर्मलाको हत्या भएको एक बर्ष पछि पत्रकार सालिकराम पुडासैनिले आत्माहत्या गरे । कञ्चनपुरमा बलत्कार पछि हत्यागरीएकी र्निमलालाई मारेको आरोपमा मानसिक रोगी दिलिप विष्टलाई लागाएत सयौ मानिसलाई संकाको घेरामा राख्यो । अनत्यमा दिलिपनै बलत्कारी हो भनेर किटानि गरीछायो । तर कञ्चनपुरमा आन्दोलनरत आन्दोलनकारी हरुले आन्दोलन नरोके पछि दिलिप बिष्टलाई अदालत बाट डिएनए नमिलेको भनेर छोड्न आदेश दियो । जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा दिलिपले आफलै बलत्कार पछि हत्यागरेको स्वाकारेका छन । अहिले एक जना महिलाले समेत हत्याभएको दिन त्याहिबटो भएर दिलिप हिड्दै गरेको देखेको भन्दै बयान दिएको छ । पञ्चायत कालमा पोखरामा भएको बलात्कार पछिको घटना देख्ने वनपाले चूडामणि उपाध्या लाई गोली हानी मारिएको लाश असार महिनाको पहिलो हप्तामै फेला प¥यो । तर कञ्चनपुरका बलत्कारपछि हत्या गरेको स्वकारेका दिलिप विष्ट र दिलिप विष्ठलाई त्याहि बाटोमा हिड्दै गरेको देख्ने ति महिला आज सम्म जिँउदा छन । धन्न यो सरकारले दोसि पत्ता नलगाए पनि मार्न भने दिएको छैन ।
पत्रकार सालिकराम पुडासैनिले चितवनमा आएर आत्काहत्या गरेका छन । पुडासैनिले मर्नु भन्दा पहिले पकडा खोलेर भिडियो रेकड गरे आफैले सेल्फी कामराबाट रेकड गरेको भिडीयोमा हात जोरेर रवि लामेछानेलाई कार्वाहि गरीयोस पनि भने र उनले आत्मा हत्या गेरेका छन । भिडियोमा भनिएका दोसि पत्रकार रवि लामेछाने सहित तिन जना अहिले प्रहरी हिरासतमा छन । माथि उल्लेखित घटनाको प्रकृति फरक फरक भएपनि संकागर्ने ठाउभने मिल्दो जुल्दो छ । नमिता सुमिता मध्यम बर्गीय परिवारी थिईन भने निर्मला निम्न बर्गिय परीवारकी हुन । र्सिसा कार्की नाईका हुन भने सालिकराम पुडासैनि पत्रकार हुन । पुडासैनिले देशमा भैरहको भ्रष्टाचारकका विरुद्धमा ससक्त आवाज उठाउदै आएका थिए । पुडासैनि र रवि लामेछाने पहिले एउटै टेलिभिजनको एउटै कार्यक्रममा समेत कामगर्नै माथि हुन । रविको यो कार्यक्रम देखि सबै सिराएका थिए । रविलाई बदनाम गर्न नखोजेको पनि होईन । निर्मला र नुमिता काण्डलाई आर्थिक सहायताको नाममा थामथुम पारेपनि सालिकराम काण्डमा रविलाई जेल हाल्नु योजनाकारको ठुलो सफलता मानेका छन । पत्रकार पुडासैनिले पनि भिडियोमा भने अनुसार दोसि करार गर्न सकिने कुनै आधार प्रमाण नभेटिन सक्छन । उनले भनेका धेरैकुरा गलत नै नहोलान तर सरकारले भिडियो लाई गोप्पे राखि अनुसन्धान अगाडी बढाउनुपर्ने हो त्यासो गर्न सकेन । आत्माहत्या गर्नु भन्दा पहिले उसले आफ्नो खल्तीमा भएको मोवाईल निकाल्छ र रुदै आफ्नै भिडियो बनाउ छ । भिडियोमा आफ्ना पुर्व सहकर्मि अथवा पत्रकारीताका गुरु मानिएका पत्रकारलाई दोसि करार गर्दछ । आफ्ना पुर्व सहकर्मिलाइ मात्र दोसि बनाएन आफ्नी प्रेमिकालाई पनि दोसी बनाएर आत्मा हत्या गदर्छ । सुन्दा फिल्मी सैलिमा भएको यो घटना संकाको घेरामै उनमा पुर्व सहकर्मि सहित प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिन्छ ।
सालिकरामको पोष्माटम रीपोट आउनै बाकि छ भने भिडियोको ल्याव टेष्ट र अनुसन्धान गर्ने बाकी रहेको छ । नेपालमा घटना सत्य भएपनि अपराधि काल्पनिक खडागर्ने चलन बढेको छ । उदाहरणनै लिनेहो भने निर्मलाको लास भएको ठाउमा सबैभन्दा पहिले प्रहरीनै पुग्यो । नुमिता सुनिता हत्याभएको देख्ने वनपालेलाई गोलिहानि मारीयो यो लासपनि प्रहरीलेनै बुझ्यो । अव रह्यो सालिकर

प्रतिक्रिया दिनुस