दिपकराज भट्ट ,भागेश्वर ,डडेलधुरा ,बैशाख ३ । डडेलधुरा जिल्लाको भागेश्वर गाउपालिकाले विश्व माहामरिको रुपमा रहेको कोरोना भाइरस रोग बाट सहजता अपनउनुका लागि गाउपालिकाका ५ -वडामा गाउपालिकाले क्वारेन्टाइनको ब्यबस्था गरेको थियो । गाउपालिकाले बनाएका क्वारेन्टाइनमा राखिएका सातै जानाकाे रिपोर्ट नेगेटिभ  आएको छ । रिपोर्ट नेगेटिभ क्वारेन्टाइनको समय पुगेका चार जना  घर पठाएको गाउपालिका अध्यक्ष कौशिला भट्टले बताए ।

भागेश्वर ४- बगरकोटमा रहेको क्वारेन्टाइन मा ६ जना र वडा नं ३ -मा को क्वारेन्टाइनमा १ जना रहेको छ । बाकि तीन जना लाई ७ गते १४ दिन पुग्ने भएकाले ७ गते पठाउने तयारि रहेको गाउपालिका अध्यक्ष कौशिला भट्टले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुस