काठमाडौँ बैशाख २७ । नेपाली भूमि हस्तक्षेपका बिरुद्द राजधानीको माइतिघरमा विद्यार्थीले प्रदर्शन गरेका छन ।लिपुलेक–कालापानी क्षेत्रमा भारतले चाइनासँग जोड्ने सडक निर्माण गरेपछि विरोधमा माइतीघरमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन निकट विद्यार्थीहरुले शनीवार प्रदर्शन गरेका हुन् । बिरोध गरेको भन्दै प्रहरीले १३ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुस