कञ्चनपुरको भीमदत्तनगरपालिकाको ४३ औं वर्ष एंव दोस्रो स्थापना दिवस सुरु भएको छ। बुधबार नगरपालिकाले औपचारीक कार्यक्रमको आयोजना गर्दे दोस्रो स्थापना दिवसको उद्धघाटन गरेको हो।

No description available.
कार्यक्रमका सभापति नगरप्रमुख सुरेन्द्र बिष्ट रहेका छन्, भने प्रमुख अतिथिमा नेपाल नगरपालिका संघका अध्यक्ष एंव धुलिखेल नगरपालिकाकाका नगरप्रमुख असोक कुमार व्यन्जु श्रेष्ठ रहेका छन्। स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले राखे।

No description available.

प्रतिक्रिया दिनुस