कञ्चनपुरमा विद्युत् सेवा अवरुद्ध बनेको छ। जिल्लाका विभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले आज बिद्युत् सेवा अवरुद्ध गरिएको विद्युत् प्राधिकरण महेन्द्रनगर शाखाले जानकारी दिएको छ।
महेन्द्रनगर बजार र दोधारा चाँदनीमा विद्युत् मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। विद्युत् दिउँसो साढे ३ बजेसम्म अवरुद्ध रहने कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुस