कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव वाशुदेव जोशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना भाइरस संक्रमित जोशीको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार सेती प्रादेशिक अस्पताल ल्याइएको थियो।

उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुस