वाढिले भत्काएको कञ्चनपुरको शिरानी उत्तरी चुरे भेग खन्यखोलाको अनुगमन गरिएको छ । उत्तरी चुरे भएर बग्ने खन्यखोलाले भीमदत्त नगरपालिका ३ र ७ क्षेत्रमा भत्काएको बाँधको प्रदेश सभाका संसद, भीमदत्त नगरका जनप्रतिनिधी, कञ्चनपुर स्थित सरकारी कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गरेका हुन ।

 

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट निर्वाचित प्रदेश सभा सदस्य एव पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले भत्किएको बाँध क्षेत्रमा सुप प्रदेशको दैविक प्रकोस समितिका सभापति नेपालु चौधरी, प्रदेशमा पुर्व राज्यमन्त्री प्रकास रावल, जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, सिचाई डिभिजन कार्यालय प्रमुख महादेव विष्ट, सुरक्षा निकाय प्रमुख, सहितका विभिन्न सरोकारवाला सरकारी निकायका प्रमुखले अनुगमन गरेका हुन । अनुगमनका क्रममा बस्ती बचाउनका लागि दिर्घकालिन योजनामा जोडदिएका थिए ।

प्रतिक्रिया दिनुस