महेन्द्रनगर । तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार फूलमालाले झकिझकाउ भएको छ । महेन्द्र स्मारक आसपासमा नेपाली तथा भारतीय व्यापारीहरुले तिहार विषेश पसल थापेका छन् ।
उक्त पसलहरुमा फरक–फरक आकृतीका देविदेवताका मुर्ती, फुलमाला विक्रीका लागी राखिएका छन् । तर विदेशी एवं रेडिमेट फूललाई प्राथमिकता दिइदा स्थानीय फूलको व्यापारमा भने कमी आएको छ ।
फोटो : हाम्रो कालापानी खबर मिडीया
प्रतिक्रिया दिनुस