कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर प्रहरी भर्ना खुल्ने भएको छ । नगर प्रहरी पदको खुला प्रतियोगितात्मक परिक्षा खुल्ने तयारी भएको हो । तिन दिनको लागि नगर कार्यपालिका सदस्यलाई राय सुझावका लागि दिएको छ । राय सुझावका पछि भर्ना खुल्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुस