अछाम मंसिर २०,सिमा रक्षाका लागि देजमो नेपालले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकटको देजमो नेपाल अछाम जिल्ला संयोजन समितिले सिमा रक्षाका लागि अछाम जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रीय स्वाधीनता र सिमा रक्षाका लागि सरकारको ध्यानाकर्षक गराउन प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको देजमो नेपालका जिल्ला संयोजक शिव राज बजगाईले हाम्रो कालापानी खवर डट कम लाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस