कञ्चनपुर पौष ५, शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा तथा ६ छैऔं अधिवेशन सम्पन्न भएको छ । सधारण सभा बाट नया कार्य समिति चयन गरिएको छ ।

अध्यक्ष तेज बहादुर महरा  , उपाध्यक्ष सहदेव बोहरा सचिव अक्कल बहादुर बिष्ट कोषाध्यक्ष गौर शिह बिष्ट सदस्य धर्मानन्द भट्ट, पदम शिह भण्डारी , मान बहादुर चौधरी खंकरा कामी लक्ष्मी अवस्थी रहेका छन ।

सधारण सभा बाट ३ जनाको लेखा समिति चयन गरिएको छ । लेखा समिति संयोजक नवराज अवस्थी सदस्य दान बहादुर साउद , गोबिन्द लाल चौधरी रहेका छन । बिधुत सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा तथा ६ छैऔं अधिवेशनमा आव २०७५/२० ७६को आयव्य प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाको आव २०७५/२० ७६को कुल आयव्य २६,४६,०४० लेखा संयोजक उत्तर देव भट्टले प्रस्तुत गर्नु भएको थियो । सभापति कृष्ण दत्त जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका वार्ड १ का अध्यक्ष हरिश बहादुर बिष्ट बिशिष्ट अतिथि राम जानकी ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडका अध्यक्ष राम बहादुर महरा बिशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य पर्मानन्द जोशी अतिथि शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ सदस्य शन्तोला कामी अतिथि जनज्योति समुदाय बनका अध्यक्ष रुकेस बिष्ट ,अतिथि डिलाशैनी बाल बिध्या मन्दिरका सञ्चालन तेज शिह महरा लगायत गणेशपुरमा रहेका संघ संस्थाका प्रमुख रहेका थिए । कार्यक्रमको सञ्चालन अक्कल बहादुर बिष्टले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य धने बोहराले राखेका थिए ।

प्रतिक्रिया दिनुस