बैतडी बैशाख ९ , बैतडीको पुर्चाैडी नगरपालिका बिभिन्न क्षेत्रमा असिना पानी परेको छ । असिना पानीले गहुँ बालीमा क्षेति पुत्याएको छ । आज दिउसो परेको असिना पानीले पाक्न लागेको गहुमा क्षेत्रि गरे पछि किसानहरु चिन्तित भएका छन । कोराना भाइरसको करह भईरहेको बेला मैसम खरावका कारण असिना पानी परेर किसानहरुलाई अर्को बिपत्तीमा परेको छ ।

भरखर असिना पानी परेर गहुँ,जहु, तरकारी लगायत फलफुल क्षेत्री पुत्याएको स्थानिए अम्मर राज जाशीले जानकारी दिनुभयो । उन्का अनुसार भरखर असिना पानी परेको र क्षेतिको विवरण भने अहिलेनै के कति भएको छ भन्ने बारे थाहा नभएको बताउनुभयो ।मौसम खराबी संगै देशभर कतै हावाहुरी चलेको छ भने कतै असिना पानी परेको जल तथा मैसा पुर्वानुमान जानाएको छ । महाशाखाले ३ दिन सम्म देशभर मौसम खराब रहने जनाएको छ ।

दुई दिनको मौसम पूर्वानुमान यस्तो थियो

९ वैशाख

दिउँसो, देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना रहेको छ । राती, देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना रहेको छ ।

१० वैशाख

दिउँसो , देशभर आंशिक बदली रहने । अपरान्हपछि पहाडी भुभागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन चट्यांग असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । यस्तै राती, देशभर आंशिकदेखि सामान्य बदली रहेर पहडाी भुभागमा स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना छ ।

प्रतिक्रिया दिनुस