काठमाडौं बैशाख २७ । कालापानी र लिपुलेक लगायतका भुभागमा कोरोना महामारीको मैका छोपेर भारले लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको उद्घाटन गरेर नेपालमाथी गरेको ठाडो हस्तक्षेपका बिरोधमा नेकपा क्रान्तिकारी माओवादी निकटका जनबर्गिय मोर्चा र संगठनले सयक्त प्रेस विज्ञप्ती जारी गरेका छन ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी र लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको भिडियो कन्फेरेन्समार्फत उद्घाटन गरेको सञ्चार माध्यमले जनाएका छन । सनिबार क्रान्तिकारी माआवादी निकटका मोर्चाहरुले भारतको ठाडो हस्तक्षेपको बिरोध जनएका छन । वर्तमान सरकारको लाचारी पनका कारण भारतले नेपालमाथी पटक पटक हस्तक्षेप गरिएको बताएका छन ।

नेपाल सरकारका परराष्ट मन्त्रीले लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको उद्घाटन जानकारी नभएको बताएका छन । भरतको हस्तक्षेपका बिरुद्द देश भक्क्त युवाहरुले सामाजिक सञ्चाल र माईति घर मण्डलामा गएर बिरोध जनाएका छन । केपि ओली सकारको पनि सामाजिक सञ्चाल मार्फत चर्को आलोचना गरेका छन । भारतको पटक पपकको हस्तक्षेत र दादागिरीको बिरुद्द आम नेपाली युवाले युद्धको मार्चा बनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुस