कञ्चनपुर, असोज, १८ । महेन्द्रंनगरको गड्डाचौकी नाकाबाट अबैध मिठाई नेपाल तस्कर गराउने नाईके मध्येका एक व्यवसायीले भारतबाट तस्करी गरि ल्याएको अबैध मिठाई बनाउन प्रयोग गर्ने समान प्रहरीले बरामद गरिएको छ । प्रहरीलको टोलीले आइतबार अवैध समान बरामद गरेको हो ।
महेन्द्रनगरको किराना पसलका संचालक सचिन गुप्ताले लड्डु बनाउन प्रयोग हुने भूडी, मंगल, ब्रान्ड, कल्पास लगयतका २९ हजार दुई सय ५० रुपैयाका बरामद बरामद गरि भन्सार बुझाएको कञ्चनपुरले प्रह्रीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले गुप्ताले लुकाईछिपाई गरेको अवस्थामा बरामद भएका समान भन्सार चलान गरिएका छन् । तस्कर तह लगाउन खोजेको प्रहरीको कार्यप्रति सकारात्मक एव नकारात्मक दुवै प्रतिकृया आईरहेका छन् । गैर कानुनी काम बिरुद्ध प्रहरीको एक्सन भन्दै सकारात्मक प्रतिकृया आउन थालेको छ ।

प्रतिक्रिया दिनुस