सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमुनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गोदावरी, घोडाघोडी र कृष्णपुरका १र१ जना र दोधारा चाँदनीका २ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुस