कञ्चनपुर । कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार वितरण गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक सेकेण्ड्री स्कुलले एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार वितरण गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले…

