कञ्चनपुर । शिक्षकले विद्यार्थीलाई ज्ञान दिने पढाउने अनुशासनमा राख्ने हो, तर कञ्चनपुरमा एक शिक्षकले विद्यार्थीलाई बिस्पोटक पदार्थ बनाउने काममा लगाएको खुलेको छ । त्यति मात्रै नभई शिक्षकले विद्यार्थीलाई अनुचितदेखि गैर कानुनी बिस्पोटन पदार्थ बम बनाउन प्रयोग गरेको खुलेको हो । कैलालीको लम्की…

