कञ्चनपुर । बैद्य निकट अखिल क्रान्तिकारीले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न माग अघि सारेर रेड ब्यानर टाँसेको छ । क्रान्तिकारीले आइतबार महेन्द्रनगरको मुख्य भिडभाँड हुने मदन चोकमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमा…

