प्रकास भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका (११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे( नाइट टि(१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त (०८ ले जितेको छ। सोमबार भएको खेलमा भीमदत्त (०६ ९बी० लाई ८ विकेटले पराजित गर्दै भीमदत्त (०८ ले प्रतियोगिताको उपाधि हात पार्न सफल…

