कञ्चनपुर । क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य) निकट क्रान्तिकारी युवा संगठनले महेन्द्रनगरको होटल ओपेराको पार्किङ्ग स्थल र स्वमिङ्ग पुलमा भित्ते लेखन गरेको छ । बुधबार नगरविकास समितिको अवैध जमिन भन्दै कालो ब्यानर टाँसेको क्रान्तिकारी युवाले आइतबार फेरी रातो कलरले भित्ते लेखन गरेको हो ।…

