कञ्चनपुर, चरम जातिय मुद्दा अघि सारेर मत मागेका नागरिक उन्मुक्ति पाटीका मतदाताहरु पछुताईरहेका छन । किनकी उनीहरुले मत दिएका नाउपा नेता कार्यकर्ताहरु ठुलठुला भ्रष्टाचार काण्डमा मुछिएपछि पछुताईरहेका हुन । पाटी स्थापनाको एक वर्ष नपुग्दै ०७९ को तीनै तहका निर्वाचनमा पश्चिम तराईमा सफलता…

