बेलडाँडी नवज्योती पब्लिक स्कुलद्वारा तीजोत्सव कार्यक्रम

बेलडाँडी नवज्योती पब्लिक स्कुलद्वारा तीजोत्सव कार्यक्रम

On

मंगल जोशी बेल्डांडी कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले स्थानीय महिलाहरुको सम्मानमा तीजोत्सव कार्यक्रमको आयोजना गरेको छ । ‘‘नारीको सम्मान: हाम्रो अभियान’’ मुल नाराका साथ बेलडाँडी गाँउपालिका १ मा रहेको बेलडाँडी नवज्योती पब्लिक स्कुलले तीजोत्सव कार्यक्रमको आयोजना गरेको हो । आइतबार…

रास्वपाद्वारा कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम 

रास्वपाद्वारा कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम 

On

रतन लुहार, राष्ट्रिय स्वतन्त्र पाटीले कञ्चनपुरमा तीजको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । आइतबार रास्वपाले जिल्ला पाटी कार्यालय महेन्द्रनगरमा नेपाल हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले नेपाली महिलाको महानपर्व तिजको अवसरमा…

भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम 

भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम 

On

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा तीज विशेष कार्यक्रम मनाईएको छ । भीमदत्त नगरपालिका कार्यालयको आयोजनामै शुक्रबार तीज विशेष कार्यक्रम मनाईएको हो । कार्यक्रमका प्रमुख अथिति समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले नेपाली नारीहरुको लोक परम्परा तीजलाई आफ्नो धर्म, कला, संस्कृति संस्कार सरक्षण…

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु  

On

विकास सिह महता कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता ०८२ शुरु भएको हो । शनिबार…

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

शिवशक्ति महिला विकास समिति समुहको ६ औं वार्षिक साधारण सभा सम्पन्न

On

सुनिल राना भिनपा–१९ बागफाँटामा अवस्थित शिवशक्ति महिला विकास समिति समूहले आफ्नो ६ औं वार्षिक साधारण सभा आज मिति २०८२ भदौ ७ गते शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समिति अध्यक्ष राजवति रानाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भिनपा–१९ बागफाँटाका वडा सदस्य…

अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन 

अखिल समाजवादीद्वारा विपिन जोशीको रिहाई र भारतचीन लिपुलेक सम्झौताकोे बिरोध प्रर्दशन 

On

कञ्चनपुर, अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका सुप विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाई र हालै चीन भारतले फेरी दार्चुला स्थित नेपाली भूमि लिपुलेक सम्झौता गरेको विषयमा बिरोध प्रर्दशन गरेको छ । नेकपा विप्लव निकट अखिल समाजवादी कञ्चनपुरले हमास समुहको नियन्त्रणमा रहेका…

निर्माण व्यवसायी संघ कञ्चनपुर ः सत्ता गठबन्धन(काँग्रेस, एमाले)का साझा गठबन्धनका उम्मेदवार निरन्जन प्रशाद भट्ट प्यानल घोषणा  

निर्माण व्यवसायी संघ कञ्चनपुर ः सत्ता गठबन्धन(काँग्रेस, एमाले)का साझा गठबन्धनका उम्मेदवार निरन्जन प्रशाद भट्ट प्यानल घोषणा  

On

केशव थापा कञ्चनपुर, निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि आउँदो २०, २१ भदौँ ०८२मा हुने निर्वाचनका लागि निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको छ । शनिबार सघका हाल अध्यक्ष समेत रहेका निरन्जन प्रशाद भट्ट प्यानल घोषणा गरिएको हो ।…

माओवादी केन्द्र सुदूरपश्चिमले भन्यो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि हो’ 

माओवादी केन्द्र सुदूरपश्चिमले भन्यो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि हो’ 

On

कञ्चनपुर, भदौँ ६ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटिले दार्चुला स्थित नेपाली भुमि ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको अबिछिन्न भूमि भएको जनाएको छ । शुक्रबार माओवादी केन्द्र सुप प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा दार्चुला स्थित नेपाली भुमि ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको…

ससदीय समितिबाट विद्यालय शिक्षा ऐन पारित   भएपछि निजी विद्यालयका संचालक सडकमा

ससदीय समितिबाट विद्यालय शिक्षा ऐन पारित  भएपछि निजी विद्यालयका संचालक सडकमा

On

सुनिल राना कञ्चनपुर, सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन बिरुद्धमा निजी विद्यालयका संचालक मात्रै होईन शिक्षक, कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधी समितिबाट पारित गरिएका केही बुँदाहरुमा असहमती जनाएर निजी विद्यालयका संचालक मात्रै होईन शिक्षक,…

विदेशमा बसि स्वदेशको माया, शाहिले प्रतियोगिताका लागी १३ जोड खेलाडी पोशाक सहयोग 

विदेशमा बसि स्वदेशको माया, शाहिले प्रतियोगिताका लागी १३ जोड खेलाडी पोशाक सहयोग 

On

बिकाश सिंह महता कञ्चनपुर खेलकुद क्षेत्रमा विश्वमै रुचाउने खेल फुटबल हो। फुटबल प्रतिको मोह लाई आत्मसात गर्दैन विदेशमा बसि स्वदेशी भूमिको माया संगै प्रतियोगिता सफल पार्न पुर्व खेलाडी विशाल शाहिले क्लब लाई खेलाडी पोशाक सहयोग गरेका छन्। सुदूरपश्चिमेलिहरु को महान पर्व गौराको…