कञ्चनपुर, नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसियल)नेपाल कञ्चनपुरको इन्चार्जमा तिलक जप्रेल चयन भएका छन । वाईसियल जिल्लाका प्रभावशाली एव नेकपा माओवादी केन्द्र युवा नेता जप्रेल वाईसियल जिल्ला इन्चार्जमा चयन भएका हुन । वाईसियल केन्द्रीय समितिले जप्रेललाई जिल्ला इन्चार्जको जिम्मेबारी दिएको…

