हेमा भट्ट कञ्चनपुर-६ श्रावण २०८२ नेपाली कांग्रेसले ४३औं बी.पी. स्मृति दिवसको अवसरमा कञ्चनपुरको वेदकोटमा बृद्धाश्रमसम्म पुगेर सामाजिक सेवाको उदाहरणीय कार्य सम्पन्न गरेको छ। प्रदेशसभा क्षेत्र नं. २ (क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री…

