खडक कोली कञ्चनपुर, सत्ताधारी नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस नेता शेखर कोईरालाले सरकारको बिरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन । सोमबार महेन्द्रनगरमा प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेकोे पत्रकार सम्मेलनमा एमाले महासचिव पोखरेलले सत्तामै रहेको दलका नेता कोईरालाले सरकारको बिरोधकोे कुनै…

