कञ्चनपुर, निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो । सोमबार…
खडक रावल कञ्चनपुर, चारदिनदेखि अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको वाढीले बस्तीसंगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आवट पोष्ट(बिओपी) पनि डुवानमा परेका छन । दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुवानमा परेका…
सुवर्ण प्रशाद जोशी कञ्चनपुर, नेकपा माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा राजेन्द्र प्रशाद भण्डारी चयन भएका छन ।माओवादी केन्द्र बेदकोट नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएका हुन । भने, कोषाध्यक्षमा बिरेन्द्रराज विष्ट सहितका सदस्य चयन भएका छन । नेकपा माओवादी…
कञ्चनपुर, कञ्चनपुरका एक युवा निर्माण व्यवसायी निर्माण व्यवसायी संघ कञ्चनपुर कार्य समितिको दौडमा देखिएका छन । युवा निर्माण व्यवसायी चन्द्रसिह विष्ट संघको सदस्य पदको दौडमा देखिएका हुन । २१भदौँ ०८२मा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको सदस्यका लागि विष्टले उम्मेदवारी…
केशव थापा कञ्चनपुर, कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा सम्पन्न भएको ‘बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज(बि) टिमलाई पाईएको छ । शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा झिलमिला युवा समाज(बि) टिमले दोधाराचाँदनी नगरको केएफसी क्बललाई लगातार ०का बिरुद्ध २गोल हाल्दै फुटबल प्रतियोगिताको उपाधी…
हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ स्थित खड्डाकंकडमा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) भवन शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु. ४५ लाख…
बेल्डाँडी कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा सञ्चालित खुला फुटबल प्रतियोगिताको फाइनलमा दोधारा के.एफ.सि र झिलमिला युवा समाज पुगेका छन्। अल स्टार युवा क्लबले गौरा पर्वको उपलक्ष्यमा २०८२ भाद्र ०७ देखि १४ गते सम्म आयोजना गरेको ८औं बेल्डाँडी खुला नकआउट फुटबल प्रतियोगिता -२०८२…
सुनिल राना कञ्चनपुर, कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट…
कञ्चनपुर, कञ्चनपुरको बेलडाँडी गाँउपालिका २ सिहपाल टोलकी सम्झना भट्ट मृत्यु प्रकरणमा उनका श्रीमान पवन भट्ट जेल चलान भएका छन । सम्झनाका माईती पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको दुरुत्साहन सम्बन्धी मुद्दाकोे बिहीबार अदालतमा भएको छुनछेक बहसबाट पवन भट्ट पुरपक्षका लागि कारागार चलान भएका…
प्रदिप राना सुदूरपश्चिमको लोक संस्कृति सरक्षण गर्नका लागि कञ्चनपुरको एक सामुदायिक वनले देउडा खेल कार्यक्रम गरेको छ । बेदकोट नगरपालिका ६ मुसेपानीको गणेश सामुदायिक वन उपभोक्ता समुहले गौरा महोत्सव एव देउडा खेल कार्यक्रम राखेको होे । आउँदो सोमबारदेखि बुधबारसम्म गौरा महोत्सव एव…