कञ्चनपुर । सरकारले चालु आर्थिक बर्षदेखि उखु अनुदानमा दिदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित भएका छन । कृषि प्रर्बद्धनका लागि सरकारले उखुमा दिदै आएको अनुदान रकम कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन । नगदे बालीको रुपमा रहेको उखुमा…

